काठमाडौँ ११ पौष । पछिल्लो समयमा हाम्रो वनजंगलमा मयुर चरा देखिन छाडिसकेको छ । अझै मयुरको नृत्य देख्नलाई त झनै असम्भव नै छ भन्दा पनि हुन्छ । लोप हुँदै गइराखेको मयुरको नृत्य काठमाडौँमा देखियो । मिस्टर एन्ड मिस टुरिजम २०१८ को घोषणको अवसरमा सो नृत्य प्रर्दशन गरिएको हो । जुन साँचिकै मयुर नभएर मानिस द्धारा मयुरको जस्तो आकार र खोल बनाएर गरिएको नृत्य हो । सो मयुर नृत्य कलाकार तथा नृत्य निर्देशक उदिराम खड्काले गर्नु भएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय