दोस्रो नेपाल आइडल कन्चनपुरका रवि ओडले जितेका छन् । शुक्रवार नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको ग्राउन्डमा भएको (ग्रान्ड फिनाले) मा विक्रम वराल, सुमित पाठक र अस्मिता अधिकारीलाइैलाई पछि पार्दै रविले नेपाल आइडलको उपाधि जित्न सफल भएका हुन् ।
मन जित्छ उसले, सुमधुर गाएँछ जसले भन्ने ट्यागलाइतका साथ सुरु भएको नेपाल आइडलको दोस्रो संस्करण विजेता रविले २२ लाख रुपैयाँ नगद र्पाएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय