काठमाडौँ ७ मंसिर,पुनाराम सुनारी । प्राबिधिक शिक्षा तथा व्याबसायीक तालिम परिषध ctevt द्धारा २०७५ श्राबण महिनामा संचालित सव ओबरसियर level3को संचालित परिक्षामा लुम्बिनी पोलिटेक्निक इस्टिच्यूट प्रा.लि. बाट सत प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् ।
लुम्बिनी पोलिटेक्निक इस्टिच्यूट प्रा.लि.ले कपिलबस्तुको वाणगंगा नगरपालिका जितपुरमा इस्टिच्यूट संचालन गरी स्थापनाकाल देखीनै उच्च उतिर्ण प्रतिशत तथा अध्यन गर्ने सत प्रतिशत बिद्यार्र्थीहरुलाई रोजगार ÷स्वरोजगार वनाउन सक्षम भएको छ ।
प्राबिधिक शिक्षा तथा व्याबसायीक तालिम आजको आवश्यकता भन्ने मूल नाराका साथ दक्ष तथा विज्ञ व्यक्तिहरु द्धारा संचालित लुम्बिनी पोलिटेक्निक इस्टिच्यूट प्रा.लि. नेपालको कानुनको मातहतमा रहि रोजगारी सृजना गर्न, दक्ष तथा प्राविधिक जनशक्ति उत्पादन गर्ने, सीप प्रदान गर्ने रोजगार÷स्वरोजगार वनाउन सहयोग गर्दै व्यक्ति तथा राज्यलाई सम्बृद्धी तर्फ अघि बढाउने उद्देश्यका साथ स्थापित एक संस्था भएको संस्थाका प्रबन्ध निर्देशक अरुण अर्यालले बताउनु भयो । परेवा खबरसँगको छोटो कुराकानीमा उहाँले सिप बिकास गर्नका लागी ठूला र विकसित राष्ट्रले पनि ठूलो धनराशी खर्च गरेका र । नेपाल जस्तो बिकासोन्मुृख मुलुकमा जहाँ अधिकांश यूवाहरु उच्च तथा प्राबिधिक शिक्षाबाट बञ्चित छन् उनिहरुलाई प्राबिधिक शिक्षा तथा सिपमुलक तालिम प्रदान गर्नु टड्कारो आवश्यकता देखिएको यस बाट युवाहरु स्वदेशमा नै आय आर्जन गर्न सक्ने उहाँले बताउनु भयो ।
सो संस्थाले बेरोजगार यूवा÷यूवतीलाई बजारमुखी सिपमुलक तलिम प्रदान गरी रोजगारको अवसर उपलव्ध गराई आयआर्जनमा बृद्धि गराई जिवनस्तर उकास्ने उद्देश्य स्थानिय यूवा, यूवती लाई प्राबिधिक शिक्षा तथा आवस्यक सीप मूलक तालिम दिने र वेरोजगार यूवा लाई रोजगार स्वरोजगार वनाउने तथा उर्भर भूमीमा कृषि÷ पशुपालन,निर्माण, पर्यटन संग सम्बन्धीत शिक्षा तथा सीप सिकाई स्थानिय जनशक्त्तीलाई दक्ष वनाउने कार्य स्थापना कालदेखिनै गरिदै आएको छ ।
मैतिदेबि काठमाण्डौ, चिफ्लेढुङ्गा पोखरा, वुटवल रुपन्देहीमा कार्यालय स्थापना गरी आवास सहितको प्राबिधिक शिक्षा तथा आबस्यक्ता बमोजिम स्थानिय स्तरमै बिभिन्न बिषयका सीपमूलक तालिममा लगानी सहित सहकार्य गरी देशैभर तालिम संचालन गर्दै छ ।
व्यवसायको प्रकार
नेपालको कानुनको मातहतमा रहि आय र रोजगारी सृजना गर्न दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्नका लागी विभिन्न प्रकारका प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम प्रधान गर्ने ।
मुख्य उद्देश्यहरु प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम प्रदान गर्ने ।
स्थानीय रोजगारी÷ स्वरोजगार लाई ध्यानमा राखी आवश्यक पर्ने बजारमुखी तालिम कार्यहरुको पहिचान गर्ने ।
लक्षित बेरोजगार युवा समूहलाई सोही अनुसारको सीपमूलक तालिम प्रदान गर्ने
तालिम प्राप्त व्यक्तिहरुलाई रोजगारी दिलाउनमा सहयागी बन्ने (स्थानीय स्तरमा रोजगार÷स्वरोजगार तथा वैदेशिक रोजगार
मूख्य आयश्रोत विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्था संगको सहकार्य ।
प्रशिक्षार्थि संगको फि कलेक्सन ।
आफ्नै रोजगाररस्वरोजगार कोष स्थापना ।
क्र.सं तालिमका विषय क्र.सं तालिमका विषय क्र.सं तालिमका विषय
१ कूक रवेटररवेट्रिस २ कन्स्ट्रक्सन सुपरभाइजर ३ फेशन डिजाइनिङ्ग÷ सिलाइ कटाइ
४ होम—स्टे संचालन ५ मेसन÷डकर्मि ६ कढाईरवुटिक रकुसन डल्स मेकिङ्ग
७ बेकरी , डेरी प्रोडक्ट ÷स्विट मेकर ८ प्लम्बर÷ इलेक्ट्रिसियन ९ हेयर कटिङ्ग एण्ड ब्यूटिसियन
१० टूरिष्ट गाईड÷पmोटो÷भिडीयो ग्राफर ११ फर्निचर कार्पेन्टर ÷सिकर्मि १२ कम्प्युटर सफ्टवेयररहार्डवेयर
१३ मन्टेश्वरी १४ सोलार पिभि टेक्निसियन १५ हलुका सवारी चालक९ड्राइभिङ्ग)
१६ चुरारपोतेकोरढाकाको सामाग्री वनाउने १७ आर्क ÷ग्याँस वेल्डर ज्ञड कौसी खेतीर पmोहर व्यबस्थापन
१८ रेडियो तथा स्टेज उद्घोषण १९ छाला जुतारमुढा वनाउने २० जडिबुटिको अनुसन्धान,प्रशोधन
२१ सेक्यूरिट गार्ड २२ आल्मुनियम फेब्रिकेटर २३ ग्रामिण कृर्षि कार्यकर्ता
२४ पोषण तथा खाद्य व्यबस्थापन २५ मोवाइल फोन मर्मत २६ सामुदायीक पशु स्वास्थ्य कार्यकर्ता
२७ दालमोठ तथा अचार वनाउने २८ मोटर साइकल मर्मत २९ वेमौसमी तरकारी ÷च्याउ उत्पादन
३० मौरी पालन ३१ ए.सि.रफ्रिज मेकानिक ३२ मैन वत्ति रअगरवत्ति वनाउने
लगायत समय सापेक्ष लामो , छोटो अवधिका व्यवसायिक तथा रोजगारीमूलक एवं सीप मूलक तालिम प्रदान गर्ने ।
माथि उल्ेखित वाहेक स्थानिय स्तरमा रोजगाररस्वरोजगार हुने जुनसुकै विषय तथा स्थानमा तालिम संचालन गर्न सकिने छ । तथा हाल सम्म ४००० भन्दा बढि बेरोजगार सीपविहीन युवा युवतीहरुलाई सिप प्रदान गरि दक्ष,सक्षम तथा रोजगार योग्य बनाउदै आइरहेको छ । राष्ट्रको निर्माणमा टेवा पु्¥याउने युवा जनशक्ति, जो सिप अभावका कारण आर्थिक उपार्जन गर्न नसकि खेर गईरहेको छ । सोहि वेरोजगार जनशक्तिलाई सिपयु्क्त बनाई दैनिक जिविको पार्जन गर्न सक्षम बनाउने कार्यमा विगत देखिनै योगदान पु¥याउदै आएको छ ।
सम्पर्क व्यक्ति अध्यक्ष अम्विका पोखरेल
प्रवन्ध निर्देशक अरुण अर्याल