श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल मंसिर महिनाको ५ गते बुधबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत कार्तिक शुक्ल पक्षको त्रयोदशी तिथि दिवा १२।५५ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । अश्विनी नक्षत्र बेलुका ६।२६ बजेसम्म रहनेछ । आज व्यतिपात योग गर करण रहेको छ । आज सूर्योदय ६।३० मा छ भने सूर्यास्त बेलुका ५।८ बजे हुनेछ ।

आज चन्द्रमा मेष राशिमा छन् । आज विष्णुवैकुण्ठ चतुर्दशीव्रत परेको छ । आज विष्णु भगवान्को उपासना शुभ रहनेछ
स्रोत ।http://www.harekpal.com

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय