निर्मला पन्तकी आमाले न्याय दिन नसक्ने हो भने आफूलाई पनि गोली हानेर हत्या गर्न सरकारलाई चुनौती दिएकी छिन्

रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्नै उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्मला आफ्नै छोरी सम्झिएर न्याय दिलाउन सहयोग गरिदिन आग्रह गरिन् । उनले भनिन् ‘राष्ट्रपतिकी पनि छोरी होलिन्, मेरी छोरीलाई पनि त्यस्तै सम्झिदिनुस् ।’

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको थियो । अहिले निर्मलाको लागि न्यायको माग गर्दै उनका बुवाआमासहित कञ्चनपुरका अगुवा महिला अधिकारकर्मीहरु काठमाडौंमा छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय