पुनाराम सुनारी पाल्पा
उज्यालो निस्दी बनाउन बिद्धुतको काम अहिले निस्दी ४ लामेदमार मा काम भाइरहेको छ ।
निस्दी गाउँपालिका का अध्यक्ष मुक्त बहादुर सारु, निस्दि ४ नं वडा अध्यक्ष शन्तविर सुनारी पत्रकार सहिदको टोलि निस्दि ४ लामेदमारमा बिद्धुतको काम भइरहेको ठाउँमा पुगेर कामको प्रगति बारे जानकारी लिएका छन् ।

दशै सम्ममा निस्दी भित्र उज्यालो बनाउने ठेकेदारसँगको सम्झौता अनुसार काम नभएको भन्दै अझै मेनपावर थपेर भए पनि तोकिएकै समयमा काम अगाडि बढाउन पालिका अध्यक्ष सारुले ठेकेदारलाई निर्देशन दिनु भयो

भदौ ७ गते लामेदमारको ट्रन्समिटरमा चार्ज गरि सकेको र लामेदमारको काम ६० प्रतिशत सकिएको बिद्धुत अपरेटरले जानकारी दिए ।
अबको हप्ता दिन भित्र लामेदमारका सबै ठाउँमा बत्ति बाल्न सकिने गरी तयारीमा रहेको उहाँले बताउनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय