पुनाराम सुनारी पाल्पा- निस्दी पाल्पा ४ नं वडा मित्यालले विभिन्न टोलका झाकी प्रदर्शन तथा शिक्षक तथा प्रत्येक टोलमा रहेका स्कुलको विद्यार्थीहरु मध्ये एक जना उत्कृष्ट लाई सम्मान गरि ४० औं मगर दिवस मनाएको छ । मन प्रसाद सोति को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ निस्दी गाउँ सदस्य सन्तविर सुनारि,अतिथिहरुमा समाजसेवी भुवन थापा, हेम बहादुर खाम्चा, नर बहादुर सुनारी, बिक्रम सारु, तिर्सना खाम्चा रहनु भएको कार्यक्रम निस्दी ४ झ्याल्टुङ्गको कौरा र मित्याल रुक्सेभन्ज्याङ्ग को झ्यौरे प्रदर्शन गरेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय