विं.सं २०११ सालमा पाल्पाको तत्कालिन दर्छा गाविसमा जन्मिनुभएका  युवराज खनाल एक स्वच्छ छवि भएका नेता हुनुन्छ । २०३१ साल देखि विद्यार्थी राजनीतिमा पाईला चालनु भई पार्टीको विभिन्न तहमा रहेर सफलतापुर्वक काम गरेको अनुभव उहाँसँग रहेको छ । पार्टीको निर्देशनमा २०४३ सालमा निमावि तहको प्रध्यानध्यापक पद छोडेर भुमिगत राजनितिमा प्रवेश गर्नु भएका खनाल एक त्यागी नेता पनि हुनुन्छ ।  पार्टी भुमिगत कालमा पटक पटक जेल पनि पर्नुभएका खनालले  जेलमा चरम यातना पनि भोग्नु भयो ।सरल व्यक्तित्व, स्वच्छ छवि,कुरा भन्दा कामलाई ..

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय