पाल्पा निस्दी पुनाराम सुनारी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार व्यक्तिलाई रोजगार दिने उदेश्यले यो सूचना सुचिकृत गरेको छ । १८ देखि ५९ बर्ष उमेर बिचको व्यक्तिले आ-आफ्नो वडा मा गएर आफ्नो नेपाली नागरिक प्रमाणपत्र लिएर फर्म भर्न सकिने बेहोरा निस्दी रोजगार सेवा केन्द्रका संयोजक हरि आले ले बताउनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय