पाल्पा पुनाराम सुनारी- निस्दी ५ गल्धा पाल्पामा जेष्ठ परिक्षण कार्यक्रम गल्धाका अशक्त जेष्ठ नागरिक ९३ बर्ष का श्री दल बहादुर आले ज्यु को घरमा पुगि स्वास्थ परिक्षण कार्य गरेको छ । निस्दी ५ गल्धा स्वस्थ शाखा टोलि र वडा अध्यक्ष लगायत अन्य राजनीतिक दल तथा समाजसेवी हरुको उपस्तिथि र सहयोगले उपचार भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय