निस्दी वडा नं ५ गल्धामा पार्टी प्रवेश कार्यक्रम आयोजना वडा नं ५ वडा कमिटीको आयोजनामा विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी एमालेमा एकै दिन गल्धा साबिक १ नं टोलका सबैले प्रवेश गरेको छ । दुर्गा बहादुर सोमैको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश कमिटी सदस्य मुक्त बहादुर सारु, बिशेषता अतिथि जिल्ला कमिटी सदस्य नवीन थापा सोति, हेम बहादुर खाम्चा, भिम बहादुर बयम्बु र अतिथि हरु निस्दी गाउ संगठन कमिटी अध्यक्ष नर बहादुर सुनारी, उपाध्यक्ष तिरण कुमारी श्रेष्ठ लगायत अन्य अतिथि हरु रहनु भएको थियो ।
विभिन्न पार्टीमा समबेश रहेका पटक्सरका जनता एकरुपता भएर अबको दिनमा नेकपा एमाले पार्टी प्रति बिश्वासको आधार तथा सिंगो टोलगाउ, वडा र गाउपालिकाको बिकास आधार नेकपा एमाले पार्टी हो र आजको दिन देखि अन्य कुनै पनि पार्टीको प्रवेश हाम्रो टोल भित्र प्रवेश गर्न पाउने छैन र गर्न दिने छैन प्रतिबद्ध गरि नेकपा एमाले पार्टीमा सबै टोलले अन्य पार्टी परित्याग गरि प्रवेश गरेको छ ।

निम्न पार्टी परित्याग गरि नेकपा एमाले पार्टीमा प्रवेश गर्ने ब्याक्तीको नाम:
माओवादी परित्याग गर्ने ब्याक्ती को नाम:
१. छाप बहादुर सारु (माओवादी परित्याग)
२. खितान सिं सुनारी
३. धन बहादुर सुनारी
४. रुकुमा सारु
५. दिपिन सुनारी
६. रेम बहादुर सुनारी
७. नन्द बहादुर सुनारी
८. टोल कुमारी बयम्बु
९. टोस कुमारी सुनारी
१०. दिलमाया सुनारी
११. उमि सरा सारु
१२. देबि सरा सारु
१३. तिल कुमारी सुनारी
१४. डिल माया सुनारी
१५. हुमि सरा सुनारी
गरि १५ जनाले माओवादी पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी एमाले मा प्रवेश गरेको छ ।
नेपाल कंग्रेस पार्टीलाई परित्याग गरि नेकपा एमाले मा प्रवेश गर्ने ब्याक्ती को नाम:
१. जगत बहादुर सुनारी
२. जय बहादुर सारु
३. खेम बहादुर झेडी
४. जयन्ती सरा सुनारी
५. केशरी झेंडी
६. यम बहादुर झेंडी
७. मेम्वर सुनारी
८. पुरन सुनारी
९. भुपिन सुनारी
१०. डुम कुमारी सुनारी
गरि १० जनाले कंग्रेस पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी एमाले पार्टीमा एकै दिन २५ जनाले प्रवेश गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय