पाल्पा निस्दी ४ मित्याल झ्याल्टुङ्ग निबासी रेवन सिङ गाहाको पौष ११ गते राती गोठमा बाधेर राखेको दुइ गोरु मध्ये एक गोरु लाई गोठमै आक्रमण गरेर खाएको छ एक गोरुलाई भने आक्रमण मात्रै गरेको छ । यो हिउँदमा तराई बाट बाघ पहाड तिर प्रत्येक बर्ष आउने गरेको स्थानीय वासिन्दा को गुनासो छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय