कार्तिक ११- परिवर्तन का लागी युवा निस्दी ४ मित्याल झ्याल्टुङ्ग क्लब परिवार माफी माग्दै यस्तो निर्णय गरे । परिवर्तन का लागि युवा क्लब को आयोजना मा हुन गाइरहेको प्रथम निस्दी खेलकुद महोत्सव २०७८ ले लियो आर्को रुप । भलिबल खेल खुल्ला पुरुष राखे त पनि विभिन्न कारण (ग्राउन्ड को समस्य) ले गर्दा खेल खुल्ला नभई दुई जना बाहिरको खेलाडी लिन पाउने गरि हलको वडा स्तरीय अनुसार को पुरुष भलिबल हुने परिवर्तन का लागि युवा का अध्यक्ष रोमन गाहाले बताउनु भयो । खेल कार्तिक १२ देखि नै संचालन हुन गाइरहेको पनि जानकारी दिनु भयो ।खेल को रुप परिवर्तन विभिन्न समस्य कारण आए पछि सबै क्लब का परिवार सबैको सहमति अनुसार फेरेको कुरा पनि बटाउ भयो ।  खेल दुई जना आफ्नो वडा बाहिर जहाँ को जो भए पनि पाउने तर बाकी खेलाडी ले आफ्नो नयाँ हलको वडा परिचयपत्र लिएर आउनु पर्ने बताउनु भयो ।
खेलमा पुरस्कार हरु
१. प्रथम रु ६०,०००/-
२. दोस्रो रु ३०,०००/-
३. तेस्रो रु १५,०००/-
खेल प्रदर्सन गर्दा तपाइले हल वडा को जर्शी अनिवार्य लगाउनु पर्ने छ र दर्ता शुल्क रु ३,५०० मात्र ।
परिवर्तन का लागी युवा क्लब परिवार निस्दी ४ मित्याल झ्याल्टुङ्ग पाल्पा ।।
सम्पर्क न
अध्यक्ष रोमन गाहा
9847446421
सचीव देब बहादुर गाहा
9847446699
संयोजक पुनाराम सुनारी
9847042249

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय