पुनाराम सुनारी-The voice of nepal season 3 को Blind, Battle र Knockout चरण पार गरि voting Round सम्म पुगेकी तारा ले Vote को अपील गर्दै । ताराले Knockout Round मा मगरहरु सङ्गै सबै नेपाली को मन जित्न मात्रै नभएर जर्जहरुको पनि मन जित्न सफल भएकी थिइन् । तारालाइ प्रतियोगिता जिताउन मोबाइल को म्यासेज बोक्समा गएर १२ लेखेर ३७००० मा पठाउन सकिन्छ र बिदेश बाट भने प्रभु पे (Prabhu pay) app download गरि भोट गर्न सकिन्छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय