वैशाख २५ / २०७८ , शनिबार

धनबहादुर ठाडा / पाल्पा – निस्दीमा अक्सिजन सहितको आइसोलेसन तयार भएको छ। निस्दी गाउँपालिका वडा नम्बर – ५ , गल्धाको , ढुंगानावेशीमा रहेको सहकारी भवनमा अक्सिजन सहितको ७ वेडको आइसोलेसन तयार गरेको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो ।

८ वटा अक्सिजन सिलिन्डर र ३ वटा कन्सर्नटेटर सहितको आइसोलेसन रहेको संयोजक दिशाले बताउनुभयो। आइसोलेसनमा निस्दी गाउँपालिका भित्रका कोरोना संक्रमित व्यक्तिलाई राखिने दिशाले बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय