होम राई मगर
१६ बैशाख / निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा राष्ट्रिय परिचयपत्र बनाउने अभियान स्थगित भएको छ।
विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण बैशाख १७ गते राती १२ बजेदेखि २४ गतेसम्म पाल्पामा निषेधाज्ञा जारी भए पछि स्थगित गरिएको गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीले बताउनुभयो । हिजो बैशाख १५ गते पहिलो दिन ६२ जना महिला र १२ जना पुरुष गरि जम्मा ७४ जनाले परिचयपत्र बनाएको र अर्को सूचना नभए सम्म स्थगन गरिएको बताइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय