वैशाख , ७ / २०७८ , मंगलबार

धनबहादुर ठाडा / पाल्पा – निस्दी गाउँपालिकाले रामनवमीको अवसरमा वैशाख ८ गते सार्वजनिक विदा दिएको छ।

वैशाख ५ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार मिति २०७८ वैशाख ८ गते रामनवमीको दिन एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाद्वारा प्रकाशित सुचनामा उल्लेख रहेको छ। उक्त दिन गाउँपालिका मातहतका कार्यालय शैक्षिक संस्था तथा अन्य सरकारी तथा गैरसरकारी संघसंस्था एवं वित्तीय संस्थाहरु बन्द रहने जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय