काठमाडौं– ओरेन्टल सहकारीको धापासीस्थित २६ रोपनी जग्गा एनआइसी एसिया बैंकले बदमासी गरेर कब्जा गरेको भन्दै सहकारीका लगानीकर्ताले बैंकको थापाथलीस्थित केन्द्रीय कार्यालय घेराउ गरेका छन्। सहकारीका लगानीकर्ताले सोमबार बैंकको केन्द्रीय कार्यालय घेराउ गरेका हुन्।

‘सम्पत्ति लुट्न पाइँदैन। ओरेन्टलको सम्पत्ति फिर्ता गर’ भन्ने नारासहित बैंकविरुद्ध विरोध गर्दै र्‍याली निकालेका हुन्। विरोध र्‍यालीका सहभागीले बैंकले सहकारीको २६ रोपनी जग्गा कौडीको भाउमा कब्जा गर्न खोजेको आरोप लगाएका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय