काठमाडौं – पछिल्लो समय गीत संगीतलाई  फिल्म प्रचार प्रसारको राम्रो अस्त्रको रुपमा प्रयोग गर्ने गरिएको छ। फिल्म प्रदर्शनअघि नै सार्वजनिक गीतका आधारा फिल्मको सफलता र असफलताका बारेमा समेत भविष्यवाणी हुने गरेको छ। यस मामलामा फिल्म ‘छक्का पञ्जा’ ब्राण्ड निकै अगाडि देखिन्छ। यसै क्रममा दसैंबाट प्रदर्शन तयारीमा रहेको ‘छक्का पञ्जा ३’ को ‘फेरि उमेर ढल्कन्छ, पछि कालै पल्कन्छ’ बोलको गीत…

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय