३० माघ / २०७७ शुक्रबार

परेवा खबर संवाददाता / पाल्पा – लुम्बिनी प्रदेशले फागुन ३ गते सार्वजनिक विदा दिएको छ।

प्रदेश सरकार मन्त्रीपरिषदको मिति २०७७ /०१ / १० को निर्णयानुसार मिति २०७७ साल फागुन ३ गते सोमबार प्रदेश स्थापना दिवसको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा रहेको प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत देवीराम पाठकद्वारा मिति २०७७ / १० / २८ मा सार्वजनिक विदा सम्बन्धी सूचनामा जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय