२७ माघ / २०७७ मंगलबार

परेवा खबर संवाददाता / काठमाडौ – सरकारले सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। यस वर्षको सोनाम ल्होसार माघ ३० गते शुक्रबार परेको छ।

सोमबार बसेको मन्त्री परिषदको बैठकले उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो। सोनाम ल्होसारलाई हिमाली क्षेत्रका समुदायले नयाँ वर्षको रूपमा मनाउने गर्दछन।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय