होम राई मगर
२५ माघ २०७७

निस्दी,पाल्पा । निस्दी गाउँपालिका र पुर्वखोला गाउँपालिका पाल्पा जोड्ने रेचेघाट पक्की पुल निर्माणकार्यको अनुगमन निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु सहितको टोलीले अनुगमन गरेको छ ।

टोलीमा अध्यक्ष सारु सहित वडाध्यक्ष मेख बहादुर सुनारी,नेकपा लुम्बिनी प्रदेश कमिटी सदस्य देवीलाल लामीछाने लगायतका हुनुहुन्थ्यो । अनुगमनका क्रममा अध्यक्ष सारुले पुल निर्माण कार्य प्रगतिका बारेमा जानकारी लिदै निर्धारित समय भित्र सम्पन्न गर्न अनुरोध समेत गर्नुभएको थियो । हाल पुलको दक्षिणी भेग तिर रहेको पिलर निर्माणकार्य सम्पन्न भएको छ ।

फोटो फिचर

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय