पुनाराम सुनारी- चर्चित गायक मीन गुरुङ र गायिका बिना भट्टराई र साथिहरुको गीति कोसेली “चुलबुले कान्छी ” गित सार्बजनिक भएको छ । गीतमा चर्चित कौडा चुड्का सर्जक रेशम गुरुङले शब्द तथा लय गरेका छन ।
संगीतमा चर्चित गायक मीन गुरुङ, बिना भट्टराई,तेजेन्द्र दुरा र बबिता गुरुङ को स्वर रहेको गीतमा मोडल चर्चित मोडल तथा निर्देशक पर्सन गुरुङ ले गरेरको गीतमा चर्चित मोडल उर्मिला गुरुङ, दिपक लामा, निशा, बिनिता, राजु र सन्जुले गरेरको जिबन्त अभिनय रहेको छ ।

प्रेम प्रेमिकाको बीचमा आएको सम्बन्ध यथार्थ कथामा आधारित गीत चुलबुले कान्छी गीतको म्युजिक एरेञ्ज नरेन्द्र दुर्गा गुरुङका हुन् ।

भिडियो हेर्नुस् https://m.youtube.com/watch?v=J5zn61zA1DY&feature=share#menu

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय