४ माघ २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अगुवा कार्यकर्ता भेला निस्दी गाउँपालिका वडा नम्बर-१,बाकामलाङ्ग,पाल्पामा सम्पन्न भएको छ ।
निस्दी गाउँ संगठनका सदस्य मीन बहादुर पुलामीको अध्यक्षतामा चलेको कार्यक्रमको मुख्य पाहुना लुम्बिनी प्रदेशका संसद युवराज खनाल रहनु भएको हो । कार्यक्रममा बोल्दै संसद खनालले कार्यकर्ताहरुलाई सामाजिक काममा लाग्न सुझाव दिनु हुँदै अहिले केन्द्रमा भागबन्डाको कारण पार्टीमा समस्या देखिएको बताउनुभयो । कार्यक्रम गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु,देबीलाल लामीछाने,निस्दी गाउँ संगठन अध्यक्ष हेम बहादुर खाम्चा लगायतकाले बोल्नुभएको थियो ।
सदस्य लुक बहादुर सोतीको स्वागतबाट भएको कार्यक्रमको संचालन केबी आलेले गर्नुभएको हो ।

तस्बिर :- लोकनाथ भट्टराईको फेसबुक वालबाट
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय