पुस २८ / २०७७ सोमबार

पाल्पा – लुम्बिनी प्रदेशमा माघे संक्रान्तिको अवसरमा दुई दिन सार्वजनिक विदा दिने निर्णय भएको छ।

थारु जातिको मुख्य पर्व माघे संक्रान्तिको अवसरमा माघ १ र २ गते सार्वजनिक विदा दिने निर्णय भएको छ । प्रदेश सरकार मन्त्री परिषदको गत वैशाख १० गतेको निर्णयानुसार माघे संक्रान्ती पर्वको अवसरमा वि. स. २०७७ माघ १ र २ गते लुम्बिनी प्रदेशभर सार्वजनिक विदा रहेको कानुन मन्त्रालयका प्रवक्ता माधवराज मरासिनीद्वारा मिति २०७७ / ९ / २६ को जारी विज्ञाप्तिमा जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय