रामपुर पाल्पा

पाल्पा क्षेत्र न १का संघिय सांसद दलबहादुर रानालाई कोरोना पोजेटिभ देखीएको छ ।

नेकपाका केन्द्रिय सदस्य समेत रहेका रानालाई शनिबार गरिएको पिसीआर परिक्षेणमा पोजेटिभ देखिएको हो ।

हिजो स्वाव दिईएको हो भने आज रीर्पोट पोजेटिभ आएको उनका सल्लाहाकार विश्व प्रकास गैरेले बताए । उनका अनुसार हाल सांसद रानालाई सानेपा स्थीत स्टार अस्पतालमा र्भना गरिएको छ । रानाको स्वास्थ्य अवस्था सामान्य रहेकोे गैरेले जानकारि गराए । सांसद राना असोजको सुरुको साता देखिनै पाल्पा आफ्नो क्षेत्रका जनता कार्यर्कता सँग भेटघाटमा व्यस्त थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय