सुटकेशमा भेटिएको शवको सनाखत भएको छ । गोंगबुमा विभत्स अवस्थामा फेला पारिएको शव दाङका कृष्णबहादुर बोहराको भएको प्रहरीले जनाएको छ ।

शवको सनाखत नहुँदा अनुसन्धानले गति लिन सकेको थिएन । प्रहरीले शव पहिचानकै लागि भनेर तस्वीर सार्वजनिक गरेपछि सनाखत भएको हो ।


उनी नयाँ बजार क्षेत्रको एक उद्योगमा काम गर्ने प्रहरी स्रोतले जनाएको छ । मृतकको सनाखत भएसँगै काठमाडौं प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको टोली अहिले गोंगबु पुगेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय