साउन ९ काठमाडौं । एक हजार रुपैयाँको नोटमा अब जुम्ल्याहा हात्तीको तस्बिर देख्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको रु एक हजारको नोटमा जुम्ल्याहा हात्ती राम र लक्ष्मणको तस्बिर रहेको छ।

चितवन राष्ट्रिय निकुञ्जको कसरा हात्तीसारमा लक्ष्मण र सौराहा हात्तीसारमा राम रहेका छन्।हालसम्म एक हजारको नोटमा देश बाहिरको हात्तीको तस्बिर रहँदै आएकोमा राम–लक्ष्मण नामका स्वदेशी जुम्ल्याहा हात्तीले त्यसलाई विस्थापित गरेका हुन्।

?

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय