बन्दना पोखरेल रामपुर पाल्पा

पुर्वखोला गाउंपालिका वडा नं ६ हेक्लाङको पनेर्दीमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत बाख्रा वितरण गरिएकाे छ ।

 आव २०७६र०७७मा स्वीकृत कार्यक्रम अनुसार विपन्न परिवारका लागि उन्नत जातको बाख्रा तथा बोयर जातको बोका िवतरण गरीएको हो ।  पुर्वखोला गा पा वडा नं ६ का वडा अध्यक्ष मन ब सारुको अध्यक्षता प्रदेश ५ प्रदेश सभा सदस्यले नारायण प्रसाद आचार्यको प्रमुख आतिथ्यता भएको हो । प्रदेश सभा सदस्य आचार्यले बोल्दै बिपन्नहरूको  आयको स्रोत बनाउन तपाइहरू लाग्नु पर्ने  र समृद्ध बन्न मेहनेत गर्न आग्रह गर्नु भएको छ ।  

गाउँ पालिकाका अध्यक्ष नुन बहादुर थापाले बोल्दै यस्ता कार्यक्रमले प्रत्यक्ष रूपमा स्थानिय निम्म परिवारलाइ राहत मिलेको बताउदै मेहनेत गरेर अगाडि बढ्न अनुरोध गर्नु भएको छ।

मुख्य मन्त्रि ग्रामिण विकास कार्यक्रम बाट २५ घरका लािग ५० वटा बाख्राको पाठी र १वटा बोयर जातको बोका वितरण गरिएको छ । हेक्लाङका ९३ घर परिवार र सिलुवाका १३ घर पिरवारलाई वितरण गरिने बाकि परिवारका लागि अर्को कार्यक्रममा वितरण गरिने सामाजिक सहजकर्ता पुष्पा कुवँरले जानकारी दिनुभएको छ ।

दुर्गा व घर्तीको स्वागतबाट सुरू भएको कार्यक्रम यस कार्यक्रमको मह्त्व बारेमा बोल्दै आगामी दिनमा पुर्वखोला गाउँ पालिकालाई मासुमा आत्मनिर्भर गराउने, िवपन्न परिवारको आथिक स्तर माथि ल्याउनका लागि बिउको रुपमा दुई वटा बाख्राको पाठि वितरण गरीएको जानकारी सहजकर्ता कुवँरले जानकारी दिनु भएको छ । वाख्रामा लाग्ने परजिवि नियन्त्रका लागि मुख्य मन्त्रि कार्यक्रमबाट नै औषधि खरिद गरि वडामा कुनै समस्या देखिए वडाका पशु प्राविधिक लाई जानकारी गर्न अनुरोध गाउँ पालिकाका अध्यक्ष थापाले आग्रह गर्नु भएको छ ।

मेहनेतका साथ राम्रो संग काम गर्यो भने आथिक अवस्था राम्रो हुन बाख्रा पालन उपयुक्त रहेको छ ।भौगोलिकताले साथ दिएको घासँका लागि उपयुक्त रहेको पहाडि क्षेत्र बाख्रा व्यावसाय राम्रो हुने सहभागिहरू बताउछन् ।

बाख्रा व्यावसायलाइ  आगामी दिनहरूमा बाख्रा  खरिद विक्रीका लाइ पहल गर्ने , उत्पादन गर्न सकेमा वजारको व्यवस्थापन गर्ने ,आगामी दिनमा अनुगमन गर्दा बाख्राको संख्या वृदि हुने मा प्रदेश सभा सदस्य आचार्य बताउनु हुन्छ । आशाबादी हुदैँ सबैले राम्रो संग काम गर्ने र उपल्धी २बर्षमा देखिने छ भन्नु हुन्छ पशु शाखा प्रमुख धन ब दर्लामी, उहाँ खोर अनुगमन समेत गरेको जानकारी गराउनु भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय