दानस मल्ल, ९ जेठ रामपुर पाल्पा रामपुर नगरपालिका वार्ड न १ का मौरी पालक कृषकहरुलाइ गोला सहितको मौरी घार बितरण गरेको छ। रामपुर नगरपालिका वार्ड न १ को कृषि कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदान मा मौरी घार बितरण गरिएको वार्ड अध्यक्ष मित्र लाल कडेलले बताउनु भएको छ। वार्ड न १ लाई मौरी को पकेट क्षेत्र बनाउने उद्देश्यले बितरण ४७ घर कृषकलाई ५० घार मौरी ५० प्रतिशत अनुदानमा मौरी घार बितरण गरिएको हो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय