परेवा खबर संवाददाता

पाल्पा ८ जेठ । कोराना भाइरस अर्थात कोभिड १९ रोक थाम तथा नियन्त्रणका लागि नेपाल एग्रो लघुवित्त वित्तिय संस्थाद्धारा सहयोग हस्तान्तरण गरेको छ ।


रामपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी संस्थाको तर्फबाट रु १० हजार ६ सय ७५ सहयोग रकम नगरपालिका प्रमुख रमण बहादुर थापालाई हस्तान्तरण गरेको हो ।


सहयोग रकम हस्तान्तरण गर्दै नेपाल एग्रो लघुवित्तिय संस्थाका प्रमुख ज्ञान बहादुर सोती मगरले विश्वनै कोराना भाइरससँग जुधिरहेको यस कठिन घडिमा सानो सहयोग भएपनि गर्न पाउँदा यस प्रति दायित्व वोध भएको बताउनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय