काठमाडाँै । लोकप्रिय गायक अनि सर्जक हुम गैरेको प्रस्तुतीमा भारतीय अतिक्रमणको बिरुद्धमा देश भक्ती गीत कालापानि हाम्रै हो,नालापानी हाम्रै हो बजारमा आएको छ ।

पछिल्लो समय भारतले नेपालका बिभिन्न भु भागहरुमा अतिक्रमण गरी रहेको छ यही सन्दर्भमा भारतीय बिस्तारबादको बिरुद्धमा खबरदारी गर्ने हेतुले यो गीत बजारमा ल्याएको गायक,सर्जक गैरे बताउँछन् ।

गायक गैरे कै लय,शब्द अनि निर्देशन रहेको गीतलाई रबिन्द्र खड्काले खिचेका हुन् । नेपाली गीत संगीतको बजारमा धेरैको मन जित्ने बिश्वास गरिएको देशभक्ति गीत कालापानी चर्चामा आउने उहाँले बताउनु भयो ।बिशाल मुभिज प्रा।लि। मार्फत उक्त गीत बजारमा आएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय