काठमाडौं– सरकारले ५ महिनाको उपलब्धी सार्वजनिक गरेको छ।
केपी ओली प्रधानमन्त्री भएको अब केही दिनपछि ६ महिना पुग्दै छ। गत वर्ष फागुन ३ मा उनी प्रधानमन्त्री नियुक्त भएका थिए।
सार्वजनिक गरिएको उपलब्धीमा सुशासन, हवाइ सेवा, अर्थ प्रशासन, शिक्षा, सुरक्षा लगायतका विभिन्न क्षेत्रका उपलब्धीहरुलाई छुट्याएर बुँदागत रुपमा उल्लेख गरिएको छ।