परेवा खबर संवाददाता

पाल्पा । पुर्वखोला गाउँपालिकाको स्थानिय तह प्रकोप व्यवस्थापन कोषमा नेपाली काँग्रेस पुर्वखोला गाउँकार्य समितीको तर्फबाट नगद रु २६ हजार ७ सय जम्मा गरेको छ ।


नेपाली काँग्रेस वडा न ं ३ का सभापति कृष्ण पौडेल र क्षेत्रिय सदस्य युवा नेता किशोर पंगेनीले गाउँपालिका अध्यक्ष नुन बहादुर थापालाई नगद रकम हस्तान्तरण गर्नु भएको हो ।


विश्वव्यापीरुपमा फैलिएको कोरोना अर्थात (कोभिड १९)को रोकथामका निम्ती सहयोग होस भन्ने उदेश्यका साथ पार्टीले सहयोग रकम प्रदान गरेको नेता पौडेलले जानकारी दिनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय