६ बैशाख २०७७,शनिबार १९:१२

पाल्पा – निस्दी गाउँपालिका मित्यालम १ जनालाई क्वारेन्टाइनमा राखेकोप छ । निस्दी, मित्याल, १९ वर्षीय युवालाई शुक्रवार क्वारेन्टाइनमा राखेको हो ।

नारायणघाटमा गाडीको लाइनमा काम गर्दै आएका चितवनमा पनि कोरोना संक्रमित भेटिए पछि डरले घर जान भनेर पैदल यात्रा गर्दै २ दिनमा निस्दी आइपुगेका थिए । क्वारेन्टाइनमा बस्ने युवालाइ पालिकाले खाना खर्च वेहोर्ने गरि ४ नम्बर वडा कार्यलय मित्यालको व्यवस्थापन क्वारेन्टाइन राखेको वडा अध्यक्ष न्यो बहादुर सुनारीले बताउनुभयो ।

युवाकाे स्वास्थ परिक्षण गर्दा सामान्य देखिएको निस्दी गाउँपालिका स्वास्थ शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय