बन्दना पोखरेल रामपुर पाल्पा चैत्र १०
विश्व आतंक मच्चाई रहेको कोरोना भाईरसका कारण निस्दी गाउँपालिकाले सेवा प्रबाह बन्द गर्ने निर्णय गरेको छ । नेपाल सरकारले मिति२०७६⁄१२⁄०९ देखि २०७६ ⁄१२⁄२१ सम्म संघिय, प्रादेशिक तथा स्थानिय तहका सम्र्पुण निकायहरुमा सम्भाबित जोखिम बाट बच्नका लागि अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रबाह स्थगन र्गने निर्णय भए अनुसार यस गाउँपालिकाले पनि यहाँवाट प्रबाह हुने अत्यावश्यक बाहेक सबै सेवा स्थगन गरेका जानकारि गराएको छ ।
साथै अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन, नियमित हात मुख धुन, अनाबस्यक भिडभाड नर्गन र भिड भाड भएको ठाउँमा नजान, भिडभाड हुने कार्यक्रमहरुको आयोजना नर्गन तथा सुरक्षाको उपायहरु अवलम्वन र्गन निस्दीबासिमा अनुरोध गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय