काठमाडौं । सेभियाले स्पेनिस सुपर कप नखेल्ने चेतावनी दिएको छ । प्रतिद्वन्द्वी बार्सिलोनाले तीनभन्दा बढी गैरयुरोपियन खेलाडीलाई सुरुआति ११ मा राखे खेल नै बहिस्कार गर्ने सेभियाको चेतावनी छ ।

स्पेनिस फुटबल संघले शनिबार मात्र गैरयुरोपियन खेलाडीमा कुनै रोक नलगाइने बताएको थियो । जबकी स्पेनिस ला लिगामा एउटा क्लबले बढीमा तीन गैरयुरोपियन खेलाडी खेलाउन पाउँछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय