काठमाडौँ २४ मंसिर । संसद दिवसको अवसरमा मंगलबार दशरथ रंगशालमा सांसद र संसद सचिवालयका कर्मचारीबिच मैत्रीपूर्ण फुटबल भएको छ ।

सांसदहरुको टिम कर्मचारीको टिमसँग पराजित भएको छ। कर्मचारीहरुले ४–० ले नतिजा आफ्नो पक्षमा पार्न सफल भएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय