परेवाखबर संवाददाता

काठमाडाँै१९ मंसिर । पाल्पाको निस्दि गाउँपालिका ५ गल्धामा बिद्धुतिय लाईन विस्तार गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । धादिङ जिल्ला रोराङ गाउँपालिका वडा नं ४निवासी अन्नादाजि २२बर्षका नेत्र बहादुर बिसुङ्के को मृत्यु भएको स्थानियले बताएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार विजुलीको मेनलाईन बन्द गर्न गएका कर्मचारीले उनलाई बन्द गरेपश्चात काम सुचारु गर्न भनेका थिए तर बन्द गर्न नपाउँदै उनले काम सुरुगरिसकेको र लाईन बन्द गरेर काम सुरु गर भनी फोन गर्दा फोन उठेको थिएन उनलाई करेन्टको झड्काले हानी सकेको थियो गाई बाख्रा चराउन गएकी एक महिलाले देखेपछि स्थानियलाई खबर गरेकी थिइन । उनको शवलाई पोष्मार्टमको लागि रामपुर लगिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय