बन्दना पोखरेल, रामपुर पाल्पा
मसींर १९
“दुई पैसाको आम्दानी नहुदाँ र अहिले जिबन सैलि फेरिएको छ हाम्रो , चाहिएका बेला हात पर्सान परेको छैन” सहकारि मार्फत आम्दानि समेत र्गन थालेका अर्बििसं कृषी तथा पशु विकास महिला सहकारि सस्थांका सेयर सदस्य प्रिया हिताङ्ग , बताउनु हुन्छ । बुधबार अर्वसिंमा भएको सहकारिको साधारण सभामा उपस्थित महिलाहरु आफुहरु सामाजीक बन्दै आथिक उन्नतिमा जोडिन सहयोग गरेकोमा यो सहकारि स्थापना देखि गाउँका महिला दिदि बेैनीलाइ उनिहरु आफै प्रति विश्वास र्गन सक्ने र परिवारमा आर्थिक रुपमा सहयोग र्गन सक्ने यै सहकारिले बनाएको हो , उनिहरु भनिरहेका थिए ।
बचत गर्दै लौजानु पर्ने र बचत सगँै त्यसवाट आर्थिक उत्पादनमा उपयोग गर्दै जान महिला उद्यमीहरुलाई प्रदेश न ५ का प्रदेश सभाका सदस्य नारायण आर्चायले बताए । अर्बसिं कृषी तथा पशु विकास महिला सहकारि सस्ंथाको तेस्रा साधारण सभाका अवसरमा प्रमुख अतिथिको आसन बाट बोल्दै संसद आर्चायले सहकारी मार्फत थुप्रै काम र्गन सकिने र त्यसको लागि सहयोग गर्न सधै आफू तत्पर रहेको बताए ,। सरकारले हरेक स्थानिय तहमा सित भण्डारको व्यवस्था गर्ने योजना अघि सारेको यो सस्ंथामार्फत राज्य लगानि र्गन तयार हुन्छ तपाईहरु उत्पादन बढाउनुस, बजारिकरण हामि गर्ने छौ उनले भने , एक फरक प्रसंगमा ै प्रदेशले बाख्रा मिसन कार्यक्रम च्याउ पकेछ कार्यक्रम सित भण्डार जस्ता कार्य ल्याएको छ स्थानिय सरकारले चासो नदिएको आरोप समेत लगाए । अहिले भाईरल भएको कालिगण्डकी डाईर्भसनका विषयमा बोल्दै गण्डकी सबै लाने होईन, यहाँको कला सस्कृतिं र सभ्यता र्पयावरणलाई असर नर्पने गरि र उत्तर गंगालाई मिसाएमा मात्र त्यसको प्रकृया अघि बढ्नेमा ढुक्क हुनुुुस हामी यस विषमा चिन्तित छौ तोडिएर मोडिएर आएको कुरामा विश्वास नर्गन समेत आग्रह गरेका छन् ।
अर्बसिं कृषी तथा पशु विकास महिला सहकारिका उपाध्यक्ष मेनुका सारुको स्वागतबाट सुरु भएको कार्यक्रममा प्रदेश सभाका अर्का सदस्य युवराज खनाले बोल्दै “समृद्धिको आधार तयार भएको छ व्यावसाय बढाउनुस् हामी तपाईहरु सगैँ छौ”उनले भने , सरकारले सहकारीलाई तिन खम्बे अर्थ नितिमा राखेको र यसले आर्थिक संबृद्धिमा जोड दिएको बताउदै पहिला व्याक्ती, परिवार , समाज र राष्ट्र निर्माणमा सहकारीको ठूलो योगदान रहने बताए ,जन्म देखि र्मदा सम्म काम लाग्ने सस्ंथा सहकारि भएकाले उत्पादन मात्र होईन उपभोग्य सस्थां बनाउदै अघि बढाउनु पर्नेमा जोड दिएका छन् त्यस्तै गरि कार्यक्रममा “सहकारि मार्फत महिला आम्दानीमा जोडिनु समृद्धिको एक पाटो हो भन्दै ऋणलाई जुन कामका लागि लगिएको हो त्यहि प्रयोजनमा प्रयोग गरि आफ्नो कर्तव्यमा लागि रहन आग्रह समेत आग्रह गरेका छन् । एक फरक प्रसंगमा बोल्द सांसद खनालले महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला सहकारी हिंसा न्युनिकरणको एक पाटो हुन सहकारि हुन सक्छ उनले थपे । ”
त्यस्तै गरि सहकारिको साधारण सभामा सहकारीका व्यवस्थापक दिलमायाँ दिसुवाले प्रगति प्रतिवेदन पेश गरेकी हुन् । २ सय ३३ शेयर सदस्य रहेको सहकारीको जम्मा कारोवार ६०लाख १सय ५१ बरावरको गरेको छ । यस सहकारिमा आबद्ध महिलाहरुले गत आर्थिक बर्षमा सहकारी मार्फत १४लाख ४४ हजार ३सय३७ बरावरको बाख्रा खरिद विक्री गरेका छन् । खसि वोका विक्री बाट सहकारिलाई २१ हजार ९ सय ३ कमिसन समेत नाफा गरेको छ , सेयर सदस्य आगामी वर्ष यसलाई बढाउने सहकारिले लक्ष्य राखेको छ , लोकल कुखुरा तरकारि र बाखा्रको उत्पादन सेयर सदस्य बढाउने लक्ष्य राखेको छ ।
त्यस्तै गरि कार्यक्रममा शुभकामना दिनेहरुमा रामपुर नगरपालिका वडा न९ का वडाध्यक्ष ईच्छाराम सिंजालि ,हेफर ईन्टरनेशनल नेपालका कार्यकारी अधिकृत शोभाखर न्यौपाने , ग्रामिण विकास संघ रेडाका कार्यक्रम संयोजक झपेन्द्र भण्डारि , एनजिओ फ्रेडेशनका केन्द्रिय सदस्य देविलाल लामिछाने, समाजसेवि नेत्र गाहा , सन्चार कर्मी राजकुमार आले र वन्दना पोखरेल लगाएतले आफ्ना भनाइ राख्नु भएको थियो । आर्थिक समृद्धिका लागि कृषि र पशु ग्रामीण क्षेत्रको समृद्धिको आधार हो यसको विकासका लागि यस्ता सहकारीले महत्वपूण भुमिका खेलेका हुन्छन् । विभिन्न सास्कृतिक कार्यक्रम सहित सन्चालन भएको कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष यामकुमारी रानाले र सन्चालन सचिव मेनुका सारुले गर्नुभएको हो ।
त्यस्तै गरि सहकारि मार्फत बढि खसि बोका विक्री गर्ने सेयर सदस्य खेमकुमारि सुनाखरिलाई उत्कृष्ठ कृषक पुरस्कार समेत प्रदान गरिएको छ उहाले यस वर्ष २ सय ७ किलो खसि वोका विक्रि र्गनु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय