बार्सिलोनाका कप्तान लियोनल मेस्सीले कीर्तिमानी छैटौँ पटक बोलोन डी’ओर अवार्ड जितेका छन् । फ्रान्स फुटबल म्यागजिनले वर्षको उत्कृष्ट फुटबलरलाई प्रदान गर्ने अवार्ड अर्जेन्टिनाका मेस्सीले जितेका हुन् ।

३२ वर्षका मेस्सीले सन् २०१५ यता पहिलो पटक यो अवार्ड जितेका हुन् । मेस्सीले गएको सिजन (२०१८–२०१९) मा क्लब र राष्ट्रिय टिमबाट ५४ गोल गरेका थिए । गएको सिजन मेस्सीले बार्सिलोनाबाट ला लिगाको उपाधि जितेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय