काठमाडौँ १५ मसिर । हची यूनिभर्सिटि मा अध्ययनरत नेपाली विद्यार्थीहरुले यूनिभर्सिटि स्तरिय खेलकुद उद्धाटन कार्यक्रममा नेपाली पोशाकमा सजिएर राष्ट्रिय झण्डा बोक्दै उद्धाटन समारोहमा समावेश भएका छन् ।

बिभिन्न देशका विद्यार्थीहरुले आ—आफ्नो देशका झण्डा र पोशाकमा सहभागिता जनाएका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रश्तुत गरेका थिए । यसले विश्व सामु देशको सांस्कृतिक सम्बन्धलाई समेत बलियो बनाउने उनीहरुले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय