काठमाडौँ १५ मंसिर ।  प्रतिनिधि सभातर्फ कास्की निर्वाचन क्षेत्र नं २ को मतगणना जारी छ। पछिल्लो मत परिणामअनुसार अहिले नेकपाकी उम्मेदवार विद्या भट्टराई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलभन्दा दोब्बर भन्दा बढी मतले अघि छन्।

भट्टराईले ११ हजार ७ सय ३० मत प्राप्त गरेकी छिन् भने  कांग्रेसका उम्मेदवार पौडेलले ५हजार ८ सय ९३ मत ल्याएका छन्। 

वडा नम्बर ३३, २१, २० र १७ को मतगणना सकिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय