बन्दना पोखरेल, रामपुर पाल्पा
मसींर ०८
“पहिला बोल्न पनि नजाान्ने मान्छेका अगाडि उभिन लाज र डर मान्ने महिला आज आफ्नै सहकारि सन्चालन गरेका छौ ,” सहकारि मार्फत आम्दानि समेत र्गन थालेका गल्धा सामाजिक महिला उद्यमी सहकारी सस्ंथाका उपाध्यक्ष सिता र्अयाल ,शनिबार भएको सहकारिको साधारण सभामा उपस्थित महिलाहरु आफुहरु सामाजीक बन्दै आथिक उन्नतिमा जोडिन सहयोग गरेकोमा यो सहकारि स्थापना देखि गाउँका महिला दिदि बेैनीलाइ उनिहरु आफै प्रति विश्वास र्गन सक्ने हेफर इन्टरनेसनल नेपालले बनाएको हो , उनिहरु भनिरहेका थिए ।
बचत गर्दै लौजानु पर्ने र बचत सगँै त्यसवाट आर्थिक उत्पादनमा उपयोग गर्दै जान महिला उद्यमीहरुलाई प्रदेश न ५ का प्रदेश साम्सद युवराज खनालले बताए । गल्धा सामाजिक महिला उद्यमी सहकारी सस्ंथाको तेस्रा साधारण सभाका अवसरमा प्रमुख अतिथिको आसन बाट बोल्दै संसद खनाले सहकारी मार्फत थुप्रै काम र्गन सकिने र त्यसको लागि सहयोग गर्न सधै आफू तत्पर रहेको बताए ,। सरकारले हरेक स्थानिय तहमा सित भण्डारको व्यवस्था गर्ने योजना अघि सारेको यो सस्ंथामार्फत राज्य लगानि र्गन तयार हुन्छ तपाईहरु उत्पादन बढाउनुस, बजारिकरण हामि गर्ने छौ उनले भने , एक फरक प्रसंगमा एक पालिका एक प्राविधिक शिक्षा अनुरुप यसै वषर््ा वाट गल्धाको जनता माविमा कृषि विषय खुलेको बताउदै प्रदेशले बाख्रा मिसन कार्यक्रम एक पालिका एक अस्पताल जस्ता कार्यक्रम लागि सहयोग गर्ने बताए ।
गल्धा सामाजिक महिला उद्यमी सहकारी सस्ंथाका उपाध्यक्ष सिता अर्यालको स्वागतबाट सुरु भएको कार्यक्रममा निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले “सहकारीमा महिला इमान्दारितामा पहिला भन्दै, उनले सरकारले सहकारीलाई तिन खम्बे अर्थ नितिमा राखेको र यसले आर्थिक संबृद्धिमा जोड दिएको बताउदै पहिला व्याक्ती, परिवार , समाज र राष्ट्र निर्माणमा सहकारीको ठूलो योगदान रहने बताए ,जन्म देखि र्मदा सम्म काम लाग्ने सस्ंथा सहकारि भएकाले उत्पादन मात्र होईन उपभोग्य सस्थां बनाउदै अघि बढाउनु पर्ने भन्दै बर्षभरि जसले उत्पादन गरी धेरै विक्री वितरण र्गछ उसलाई गाउँ पालिकाले प्रोत्साहन पुरस्कार दिने बताए ।”

त्यस्तै गरि कार्यक्रममा गाउँपालीकाका उपाध्यक्ष रिता अर्यालले बोल्दै “सहकारि मार्फत महिला आम्दानीमा जोडिनु समृद्धिको एक पाटो हो भन्दै ऋणलाई जुनकामका लागि लगिएको हो त्यहि प्रयोजनमा प्रयोग गरि आफ्नो कर्तव्यमा लागि रहन आग्रह गरेकी छन् । एक फरक प्रसंगमा बोल्दै उपाध्यक्ष अर्यालले महिला हिंसा विरुद्धको १६ दिने अभियानको पूर्व सन्ध्यामा रहेको बेला सहकारी हिंसा न्युनिकरणको एक पाटो हुन सक्छ भनीन् । ”
त्यस्तै गरि सहकारिको साधारण सभामा सहकारीका व्यवस्थापक दिलमायाँ सारुले प्रगति प्रतिवेदन पेश गरेकी हुन् । ४ सय ६४ शेयर सदस्य रहेको सहकारीको जम्मा कारोवार १ करोड ७० लाख ९५ हजार ५सय ७१ रहेको छ । यस सहकारिमा आबद्ध महिलाहरुले गत आर्थिक बर्षमा सहकारी मार्फत ५४ लाख ३ हजार ६३ बरावरको बाख्रा खरिद विक्री गरेका छन् । खसि वोका ६१८ विउ पाठि ५४ ब्याडे बोका ६ वटा यो सहकारि मार्फत बेचेकोमा अर्काे बर्ष १२०० पु¥याउने लक्ष्य रहेको छ । ६सय सेयर सदस्य सहित लोकल कुखुरा गेडागुडि सुन्तला सहकारि मार्फत नै विक्री वितरण गर्ने लक्ष्य रहेको छ ।
त्यस्तै गरि कार्यक्रममा शुभकामना दिनेहरुमा हेफर ईन्टरनेशनल नेपालका कार्यकारी अधिकृत शोभाखर न्यौपाने , ग्रामिण विकास संघ रेडाका कार्यक्रम संयोजक प्रेम वहादुर गोदार, समाजसेवी रामप्रसाद खत्री, वडा सदस्य दुर्गा सोमै, पशुसेवा प्रमुख ओम बहादुर मश्राङ्गी सरास्वती माविका प्रधानाध्यापक सुशिल ढकाल, सल्लाहाकार टेक बहादुर सारु लगाएतले आफ्ना भनाइ राख्ोका थिए । आर्थिक समृद्धिका लागि कृषि पशु र र्पयटन निस्दी गाउँपालिकाको आधार हो यसको विकासका लागि यस्ता सहकारीले महत्वपूण भुमिका खेलेका हुन्छन् । विभिन्न सास्कृतिक कार्यक्रम सहित सन्चालन भएको कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष तिरण कुमारि श्रेष्ठ र सन्चालन सचिव देविसरा रुचालले गर्नुभएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय