बन्दना पोखरेल रामपुर पाल्पा

बन अपराध बन अतिक्रमण तथा चोरी निकासी नियन्त्रण सम्बन्धि सरोकारवालाहरुको बैठक सम्पन्न भएको छ रामपुर सब डिभिजन वन कार्यालयमा भएको बैठकमा जिल्ला डिभिजन बन कार्यालय पाल्पाका सुचना अधिकृत अर्जुन चापागाईंको अध्यक्षतामा भएको हो बैठकको प्रमुख अथिती सामुदायिक बन महासघको केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ रहनु भएको हो । बैठकमा बन का सरोकार वाला काठका उद्योग व्याबसाय बन का अध्यक्षहरु जनप्रतिनिधि पत्रकारको उपस्थित रहेको थियो । बैठकमा निजि बन उपभोग गर्ने तरिक देखि लियर धेरै बिषय उठेको छ । त्यस्तै बैठकमा काठ तस्करका विषयमा छलफल भएको थियो ।बैठकमा इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भिम बहादुर कार्की लगायतले आफ्ना भनाइ राख्नु भएको थियो । बैठकको सन्चालन सबडिभिजन बन कार्यालय रामपुरका प्रमुख मरिच कुमार लामाले गर्नु भएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय