काठमाडौँ,४ मंसिर । मन्त्रीमण्डल पुनर्गठनबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक चलिरहेको छ । नेकपाका सचिवालयका नेताहरु बैठकमा सहभागी छन् ।
तर, झलनाथ खनाल र ईश्वर पोखरेल भने बैठकमा गएका छैनन् ।


सरकारले आजै केही मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्दै छ । नयाँ मन्त्री नियुक्तिको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी र नेकपाका अध्यक्ष प्रचण्ड शीतलनिवास पुगेर राष्ट्रपति बिद्यादेवी भण्डारीसँग समेत छलफल गरिसकेका छन् ।

Share this:

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय