काठमाडौं २ मंसिर । – पुर्व उद्योगमन्त्री तथा नेकपाका सासंद सोम प्रसाद पाण्डेले भारतसँगको सीमा विवाद समाधान गर्न तत्काल वार्ता तथा छलफल अघि बढाउने तयारी गरिरहेको बताउनु भएको छ ।
आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सरकारले नेपालको एक इन्च भूमि पनि गुम्न नदिने दावी गर्नु भयो ।