काठमाडौं, १ मंसिर । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतवार दिउँसो बस्ने भएको छ । बैठकमा पार्टी एकताका बाँकी काम टुंगोसँगै मन्त्रिमण्डल हेरफेर लगायतका विषयमा छलफल हुने छन् ।


बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने प्रस्ताव पेश गर्ने सम्भावना छ । प्रधानमन्त्री ओलीले केही मन्त्रीहरु हटाएर नयाँ मन्त्रीहरु नियुक्त गर्दैछन् । करिब १० मन्त्री हेरफेर हुने सम्भावना छ । जसका लागि पार्टीभित्र गृहकार्य सुरु भइसकेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय