पुनाराम सुनारी काठमाडौँ-

विगत धेरै वर्ष देखि संगित क्षेत्रमा निरन्तर पाइला चाल्दै आएकी बिना भट्टराईले दोस्रो सगरमाथा म्युजिक अवार्ड सर्वोत्कृष्ट नब गायिका सुगम संगीत अवार्ड हात पारेकी छिन् ।

पछिल्लो समयमा सवै दर्शकको मन मुटुमा वस्न सफल भएकी बिना भट्टराईले सयौँ गीत गाइसकेकी छिन् ।

उक्त गीतहरु मध्य, शब्द अर्वशी थापा र संगित मिन गुरुङ्ग को “बाध्यता” गीतबाट सगरमाथा म्युजिक अवार्ड सर्वोत्कृष्ट नब गायिका सुगम संगीतको अवार्ड पाउन सफल भएकी हुन् ।
उक्त अवार्ड अहिले सम्मकै सर्वोकृष्ट ठानेकी उनले बताउछिन् ।

अवार्ड भनेको एउटा कलाकारको गहना हो यसरी अवार्ड पाउदा अझै राम्रो गर्ने जाँगर कलाकारमा आउछ र उनले पनि अवको दिनमा अझै राम्रो गीत पस्कदै जाने वताउछिन् ।
हेर्नुहोस् फोटोफिचर….

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय