पुनाराम सुनारी काठमाडौँ-

विगत ११ वर्ष देखि संगित क्षेत्रमा निरन्तर पाइला चाल्दै आएकी रिता केसीले दोस्रो सगरमाथा म्युजिक अवार्ड सर्वोत्कृष्ट गायिका जुरी अवार्ड हात पारेकी छिन् ।

पछिल्लो समयमा सवै दर्शकको मन मुटुमा वस्न सफल भएकी रिता केसीको सयौँ गीत बजारमा आइसकेको छ ।

उक्त गीतहरु मध्य “आउ नजिकै आउ” गीतबाट सगरमाथा म्युजिक अवार्ड सर्वोकृष्ट आधुनिक गायिका जुरी अवार्ड पाउन सफल भएकी हुन् ।
उक्त अवार्ड अहिले सम्मकै सर्वोकृष्ट ठानेकी उनले बताउछिन् ।

अवार्ड भनेको एउटा कलाकारको गहना हो यसरी अवार्ड पाउदा अझै राम्रो गर्ने जाँगर कलाकारमा आउछ र रिताले पनि अवको दिनमा अझै राम्रो गीत पस्कदै जाने वताउछिन् ।

हेर्नुहोस् अवार्डको खुशि साटासात अन्तर्वार्ता

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय